back
nactional

पाँच महिनामा जीवन बीमकको कुल व्यापार ६५ अर्ब ७४ करोड माथि, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा जीवन बीमा कम्पनीहरूले साढे ६५ अर्ब माथि कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरूले चालु आवको (साउनदेखि मंसिर) मसान्तसम्ममा ६५ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

सार्वजनिक त्थ्यांक अनुसार मंसिर मसान्तसम्ममा सबैभन्दा बढि बीमा व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १७ लाख २३ हजार ३३९ बीमा पोलिसी जारी गरेर १८ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा नेशनल लाइफ कम्पनी रहेको छ । कम्पनीले ९१ हजार ६४३ बीमा पोलिसी जारी गरेर ७ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न गरेको हो ।

तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले पाँच महिनाको अवधिमा ७ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

चौथौमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

साउनदेखि मंसिर महिनासम्ममा बीमा प्राधिकरणको तथ्यांक अनुसार सूर्य ज्योति लाइफले ३ अर्ब ९९ करोड, एशियन लाइफले ३ अर्ब ३३ करोड, सिटिजन लाइफले २ अर्ब ६५ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

तयस्तै सोहि अवधिमा मेट लाइफले २ अर्ब ३३ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड, रिलायबल नेपालले १ अर्ब ९२ करोड, आइएमई लाइफले १ अर्ब ८९ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

वि.सं.२०८३ भदौ २ मंगलवार १८:३१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

वि.सं.२०८३ भदौ २ मंगलवार १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ २ मंगलवार १६:३९

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट...

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४...