back

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।

बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकको सोहि निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।

nactional life
Corporatebazar 11 Anniversary

विशेष अनुसन्धान: बैंकले ऋण उठाउँदा सीईओलाई हतकडी,ऐन एकातिर,प्रहरी अर्कैतिर,वित्तीय कानुनमाथिको ‘कु’

विशेष अनुसन्धान: बैंकले ऋण उठाउँदा सीईओलाई हतकडी,ऐन एकातिर,प्रहरी अर्कैतिर,वित्तीय कानुनमाथिको ‘कु’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:०१

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा एउटा यस्तो घटना विकास भएको...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक, कुन बैंकको ब्याजदर कति ?

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक, कुन बैंकको ब्याजदर कति ?

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:२२

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी जेठ...

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

वि.सं.२०८३ वैशाख ३० बुधवार १५:३३

काठमाडौँ । धितोपत्र बजारमा लगातारको उतारचढावबीच साताको तेस्रो कारोबार दिन...

विशेष रिपोर्ट: प्राकृतिक विपद् र राजनीतिक अस्थिरताको दोहोरो मारमा बीमा क्षेत्र; निर्जीवन बीमा कम्पनीहरूको नाफा ४७ प्रतिशतले खुम्चियो

विशेष रिपोर्ट: प्राकृतिक विपद् र राजनीतिक अस्थिरताको दोहोरो मारमा बीमा क्षेत्र; निर्जीवन बीमा कम्पनीहरूको नाफा ४७ प्रतिशतले खुम्चियो

वि.सं.२०८३ वैशाख ३० बुधवार १५:२५

काठमाडौँ । नेपाली निर्जीवन बीमा क्षेत्रको इतिहासमा चालु आर्थिक वर्ष...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१५

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक...