सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ पुस ३ बुधवार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ।
मंगलबार १ लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
त्यस्तै आज पनि चाँदीको मूल्य घटेको छ । मंगलबार १ हजार ८ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भैइरहेको छ ।
प्रकाशित समय : १०:५५ बजे





















