सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो
वि.सं.२०८१ पुस १ सोमवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित समय : १०:५२ बजे





















