back

यी हुन् आज कमाउने र गुमाउने टप कम्पनी

nactional life

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक आज २०.७१ अंकले बढेर २७६९.२२ को बिन्दूमा कायम भएको छ । यो दिन कारोबारमा आएका २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता कारोबार हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन सबै समूहका उपसुचकहरु हरीया देखिए पनि तीन समूहको उपसूचकमा भने रातो देखिएको छ । आज डेभलपमेन्ट बैंक, होस्टल एण्ड टुरीजम र उत्पादपन तथा प्रशोधन समुहको उपसूचक घटेर बन्द भएका हुन् ।

यस्तै यो दिन आज रुरु जलविद्युत कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । आज यो कम्पनीको सेयर मूल्य ८८ रुपैयाले बढेर सकरात्मक सर्किट हानेको हो । त्यस्तै समता लघुवित्त वित्तिय संस्था, राधे विद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनन्स, गुँसार लघुवित्त वित्तिय संस्था, अरुण हाईँड्रो, पञ्चकन्या माई हाईड्रो, नेपाल फाइनान्स, रिडि हाईड्रो र खानी खोला हाइड्रोका लगानीकर्ताले आज लगभग १० प्रतिशतकै हाराहारीमा आफ्नो सेयर मूल्य बढाएका हुन् ।

यसरी नै आजको दिन ८ ओटा ऋणपत्र सहित ७० कम्पनीको सेयर मूल्य घटेको हो । यो दिन ‘१०.२५ प्रतिशत एनबीबीएल ऋणपत्र २०८५’, ‘एनआईसी एसिया ऋणपत्र ०८२–८३’, विशाल बजार लगायतका कम्पनीको सेयर मूलयमा गिरावट आएको हो ।

२०७८ जेठ ३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...