back

एसपीआइएल सेक्युअर्ड क्याच अफ द म्याचद्वारा उत्कृष्ट क्याच गर्ने अनिल शाहालाई २५ हजार प्रदान

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपालकै सबैभन्दा चर्चित र ठूलो क्रिकेट लिग ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सँग सहकार्य गरेको छ ।

कम्पनीले नेपाली क्रिकेट र खेलाडीहरूलाई हौसला प्रदान गरी आर्थिक र व्यवसायीक रुपले बलियो बनाउँने उद्देश्यले प्रत्यक खेलमा उत्कृष्ट क्याच गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय कार्यन्वयन गरिरहेको छ ।

खेल सम्पन्न भएपछि शनीबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवारले २५ हजार रुपैयाँ बराबरको रकमसहित चेक हस्तान्तरण गरेका हुन् ।

सोही क्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले मंसिर १५ गते सम्पन्न भएको विराटनगर किङ्स र जनकपुर बोल्टस्बीचको खेलमा उत्कृष्ट क्याच गर्ने खेलाडी अनिल कुमार साहलाई २५ हजार रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरेको हो ।

शनीवार सम्पन्न भएको उक्त खेलमा जनकपुर बोल्टस्का कप्तान अनिल शाहले उत्कृष्ट क्याच गर्दै ‘एसपीआइएल सेक्युअर्ड क्याच अफ द म्याच’ बन्न सफल भएका थिए । उनले बिराटनगर किङ्सका खेलाडीहरुले हानेका दुई उत्कृष्ट क्याच गर्दै मध्यमस्तरीय लक्ष्य पाएका बनाएका थिए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...