back

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन ६ पौषमा हुने

काठमाडौं ।  नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशन आगामी पौष ६ गते हुने भएको छ ।

महासंघको सातौ साधरण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न गर्ने तय भएको महासंघका महासचिव रत्न घिमिरेले जानकारी दिए ।

महासचिव घिमिरेका अनुसार महाधिवेशनले महाधिवेशन मार्फत नयाँ नेतृत्व समेत चयन गर्ने बताए । उनले महासंघको नयाँ नेतृत्व चयन गरी आगामी दिनमा दिनमा व्यवसायीक अधिकार स्थापित गर्न अझ शसक्त रुपमा क्रियाशिल हुने बताए ।

महासंघले कोरोना महामारीको त्रासमा बन्द सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु समाधान गराउन र उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको महासचिव घिमिरेको भनाई छ ।

उनले महासंघ स्थापना कालदेखि नेपाली उद्योगी व्यवसायीको हकहित र अधिकारका लागि निरन्तर क्रियाशिल रहँदै आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदर,घरबहालको विषयमा देखिएका समस्याहरु समाधान गर्नका लागि पनि महासंघले निरन्तर रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष कुमार कार्कीले बताए ।

उनले समस्यामा परेका उद्योगी व्यवसायीहरुका हितमा महासंघ संधै अग्रपतिमा रहेको काम गरिरहेको बताए । अध्यक्ष कार्कीले महासंघले आगामी दिनमा समेत उद्योगी व्यवसायीहरुका लागि सहज औद्योगिक एवं व्यवसायीक वातावरण निर्माणका लागि भूमिका खेल्न सक्ने नयाँ नेतृत्व महाधिवेशनबाट चयन गरिने जानकारी दिए ।   

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...