back

चाडपर्व विशेष अफरः एन्टा ब्रान्डको जुनसुकै सामग्री किन्दा ५० प्रतिशतसम्म छुट, क्यासब्याक पनि पाइने

काठमाडौं । नेपालमा प्रसिद्ध खेलकुद पोशाक ब्राण्ड एन्टाले यस चाडपर्वको अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष छुट अफर सार्वजनिक गरेको छ ।

‘धेरै किन्नुहोस्, धेरै बचत गर्नुहोस’ भन्ने अफर अन्तर्गत ग्राहकहरूले ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । हरेक खरीदमा निश्चित क्यासब्याक भाउचर पनि पाउनेछन्, जसले यस अफरलाई अझै आकर्षक बनाउनेछ ।

 

‘धेरै किन्नुहोस्, धेरै बचत गर्नुहोस’ अन्तर्गत एन्टा ब्राण्डका खेलकुद जुत्ता, एथ्लेटिक कपडा, र एक्सेसरीहरूमा ५० प्रतिशतसम्मको छुट पाइनेछ ।

विविध उत्पादनहरूमा छुटः खेलकुद जुत्ता, कपडा र अन्य खेलकुद सामग्रीहरूमा लागू हुने यस अफरले ग्राहकहरूलाई उत्कृष्ट विकल्पहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ । ‘चाडपर्वमा हामीले हाम्रा ग्राहकहरूलाई विशेष छुट र क्यासब्याक सुविधा दिन पाउँदा अत्यन्तै खुशी छौँ। एन्टा ब्राण्डले सधैँ उत्कृष्ट खेलकुद सामग्रीहरू उपलब्ध गराउँदै आएको छ, र यो अफरले हाम्रो ग्राहकहरूको अनुभवलाई अझ रोमाञ्चक बनाउनेछ’,एन्टा ब्राण्डका नेपाल प्रतिनिधि विश्वास ठोकरेले भने ।

एन्टा एक विश्वप्रसिद्ध खेलकुद पोशाक ब्राण्ड हो, जसले खेलाडीहरू र फिटनेस प्रेमीहरूका लागि उच्च–गुणस्तरका खेलकुद सामग्रीहरू उपलब्ध गराउँदै आएको छ । टिकाउपन, स्टाइल, र कार्यक्षमतामा आधारित एन्टा ब्राण्डले खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि आवश्यक सबै सामग्रीहरू प्रदान गर्दछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...