back

सुनको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

nactional life

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।

तोलामा ३ सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला १ लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

वि.सं.२०८२ चैत ३० सोमवार १५:४४

काठमाडौं । बुद्ध एयरले नयाँ बर्ष २०८३ बैशाख १ गतेदेखि...

ठमेलस्थित एलओडी क्लब विश्वकै ४४ औँ उत्कृष्ट

ठमेलस्थित एलओडी क्लब विश्वकै ४४ औँ उत्कृष्ट

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:२८

काठमाडौं । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले कर्मचारीको निरन्तरको मेहनतले...

नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

वि.सं.२०८१ फागुन २ शुक्रवार १६:०४

काठमाडौं । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको...

खुवा व्यवसायबाट मासिक १ लाख रुपैंयाँ आम्दानी

खुवा व्यवसायबाट मासिक १ लाख रुपैंयाँ आम्दानी

वि.सं.२०८१ माघ २९ मंगलवार ११:४५

हेटौंडा । हेटौँडा–१७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक...

पोखरा महानगरपालिकाले सुपथ मूूल्य पसल सञ्चालन गर्दै

पोखरा महानगरपालिकाले सुपथ मूूल्य पसल सञ्चालन गर्दै

वि.सं.२०८१ असोज १० बिहीवार १४:२०

काठमाडौं । पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल...

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

वि.सं.२०८१ असोज ९ बुधवार १२:५६

काठमडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ...