back

नयाँ अत्याधुनिक सेवा केन्द्रहरूको उद्घाटन गर्ने तयारीमा एमजी

काठमाडौँ । एमजी मोटर्स नेपालले आउँदै गरेको दसैँको अवसरमा काठमाडौँमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रहरूको उद्घाटन गर्ने घोषणा गरेको छ। एमजीको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्सले यसबारे जानकारी गराएको हो ।

कुसुन्तीमा स्थापना गरिएको पाइलोण सेवा केन्द्रको सफलतापछि एमजीले अब सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरू खोल्ने निर्णय लिएको जनाएको छ । यी नयाँ केन्द्रहरू २०२४ को सेप्टेम्बरको अन्त्य र अक्टोबरको प्रारम्भको बीचमा सञ्चालनमा आउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

एमजीका प्रवक्ताले भने, “हामी सुकेधारा र सल्लाघारीमा नयाँ केन्द्रहरूको उद्घाटन गर्दै आफ्नो सेवा नेटवर्कलाई विस्तार गर्न पाउँदा खुशी छौं। हाम्रो उद्देश्य कुसुन्ती केन्द्रले प्रदान गरेको उत्कृष्ट सेवा र समर्थनलाई थप विस्तार गर्नु हो। यी नयाँ स्थानहरूले काठमाडौँभरि MG का ग्राहकहरूलाई हाम्रो बिक्रीपछिको सेवासम्म सजिलो पहुँच प्रदान गर्नेछन्।”

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...