back
himalayan life

एभरेष्ट इन्स्योरेन्सको नाफा १८.६१ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १८.६१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैतसम्ममा १२ करोड ४९ लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको समिक्षा अवधिमा १४ करोड ८१ लाख ९६ हजार रुपैयाँ आर्जन हो ।

नाफा अनुसार कम्पनीका प्रायः सूचकहरुनै सकरात्क देखिएका छन् । यस अवधिमा गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष २९ करोड ३९ लाख ४२ लाख रुपैयाँ रहेकोमा यो वर्ष ३६.३८ प्रतिशतले बढेर ४० करोड ८ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा कम्पनीको कूल बीमा शुल्क आर्जन ३.३६ प्रतिशतले बढेर ७६ करोड ६१ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको कूल बीमा शुल्क आर्जन ७४ करोड १३ लाख ५७ हजार रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको खुद बीमा शुल्क १५.०८ प्रतिशतले बढेर ३८ करोड ९१ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ३३ कराुड ८१ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा खुद दाबी भुक्तानी २२.०८ प्रतिशतले बढेर १५ करोड ८ लाख २९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १२ करोड ३५ लाख ५४ हजार रुपैयाँ गरेको थियो ।

यस अवधिमा कम्पनीको जारी पोलिशी संख्या २०.५१ प्रतिशतले बढेर ८ करोड ३२ लाख ८९ हजार रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले जारी पोलिशी संख्या ६ करोड ९१ लाख १६ हजार गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८३ पैसाले बढेर १८ रुपैयाँ ३ पैसा पुगेको छ ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोष ६७.७९ प्रतिशतले बढेर ३४ करोड ८७ लाख १८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा २० करोड ७८ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

२०७८ वैशाख ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

वि.सं.२०८३ असार १७ बुधवार ११:५७

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...