back

कालिन्चोक दर्शनको नाफा ७.७५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षमा कालिन्चोक दर्शनले २ करोड ६६ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७५ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २ करोड ४७ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशतले बढेर ८ करोड १५ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १०.३९ प्रतिशतले बढेर ४ करोड २५ ६३ हजार रुपैयाँ रहेको छ ।

५९ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७७ लाख ७३ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १० बिहीवार ११:३९

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३७

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आर्थिक वर्ष...