back

गणपति लघुवित्तको नाफा ३ करोड, ईपीएस कति ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा २ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ८६ लाख २१ हजार रुपैयाँ ऋणात्मक थियो ।

गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.६७ प्रतिशत बढेर १३ करोड ३३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ११ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १.४६ प्रतिशत घटेर १३ करोड ९५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४ करोड २७ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ८.११ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ र जगेडा कोष ५०.५८ प्रतिशत बढेर ८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको असारसम्ममा लघुवित्तको निक्षेप तथा सापटी १३.०४ प्रतिशत घटेर १ अर्ब ९१ करोड ८० लाख रुपैयाँ र कर्जा लगानी ९.३७ प्रतिशत घटेर २ अर्ब ५ करोड ३२ लाख रुपैयाँ गरेको छ ।

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी १९.७६ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५.६९ रुपैयाँ ऋणात्मक थियो । गत असारसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १५९.३७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १११.५९ गुणा छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...