back

फरवार्ड माइक्रोफाइनान्सको नाफा बढ्यो ,अन्य सूचक कस्ता छन् ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म फरवार्ड माइक्रोफाइनान्सले उल्लेख्य प्रगति गरेको छ ।

असार मसान्तसम्म संस्थाले ३२ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३०८.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ८६ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ८.०१ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७२ लाख ९८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २९९.४१ प्रतिशतले बढेर ४६ करोड ३५ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

संस्थाको इम्पेयरमेन्ट चार्ज घटेर ३८ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्ला असार मसान्तमा ५४ करोड १ लाख ३२ हजार रुपैयाँ रहेको थियो । वितरणयोग्य नाफा २६ करोड ६५ लाख रुपैयाँ देखिएको छ ।

चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको यसको जगेडा कोषमा १ अर्ब ७२ करोड ८१ लाख रुपैयाँ जम्मा रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ३०.४५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने २८८.९६ रुपैयाँ छ । एनपीएल ६.८१ प्रतिशत कायम भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...