back
nactional

आईपुग्यो नेपाल बायुसेवा निगमको जहाज चार सय अक्सिजन सिलिण्डर लिएर

काठमाडौं । चिन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको चार सय थान सिलिण्डर नेपाल आईपुगेको छ । हिजो राति बेईजिङ उडेको नेपाल बायुसेवा निगमको जहाज उक्त सामान लिएर आज काठमाडौं आईसकेको हो । चिन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर दिने भनेको थियो ।

सोमध्ये पहिलो मंगलबार ४ सय थान सिलिण्डर र २० थान भेन्टिलेटर बोकेर जहाज नेपाल उत्रिएको हो । जहाजको क्षमता ६ सय थान सिलिण्डर ल्याउने भएपछि चीनमा पर्याप्त मात्रामा सिलिण्डर उपलब्ध नहुँदा चार सय थान मात्रै ल्याईएको हो । नियमित उडान तालिका अनुसार २ः३५ बजे जहाज नेपाल ल्याण्ड हुनुपर्ने थियो । तर मौसमको खराबीका कारण केहि समय ढिलो गरि जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...