back

बाबु एड्भेञ्चरद्वारा नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सुरू

nactional life

काठमाडौं नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको

लमजुङको दोर्दी गाउँपालिका थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमाल्याएको हो

हजार सय मिटरमा सञ्चालनमा आएको यस स्कुलमा हाइ अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेहरुले तालिम लिन सक्नेछन्

नागरिक उड्डयन प्राधिकरणको स्वीकृति स्थानीय तहसँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याइएको कम्पनी सञ्चालक सानोबाबुसुनुवारले जानकारी दिए

स्कुलमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने,  कसरी उडाउने भन्नेबारे सिकाइने उनको भनाइ

प्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधार तयारीमा दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको साथै अन्य सुविधाहरू पनिक्रमश: विस्तार गरिने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए

उनले गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य गन्तब्यको पर्यटकीय प्रवर्द्धन गर्नका लागि पनि प्याराग्लाईडिङ स्कुल महत्वपूर्ण हुनेगाउँपालिका अध्यक्ष अधिकारीको भनाइ  

पालिकामा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएपश्चात स्थानीयलाई समेत नयाँ अवसर सिर्जना हुँदै जाने उनी बताउँछन् उनलेभने,’पर्यटकीय क्षेत्रमा नै स्कुल सञ्चालन हुँदा स्थानीयलाई रोजगारीको अवसर पनि सिर्जना हुन्छ यसबाहेक स्थानीयले तालिम समेतलिन मिल्ने भएपछि रोजगारीको नयाँ अवसर समेत पाइने देखिन्छ

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले यसअघि बर्षदेखि स्याङजाको भीरकोट नगरपालिका स्वरेक मैदानमा प्याराग्ग्लाइडिङस्कुल सञ्चालन गर्दै आएको

प्याराग्लाइडिङ स्कुलसँग सहकार्य सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् हालैमात्र रेडबुलको एड्भेन्चर टिम नेपालआएर स्कुल अवलोकन भ्रमण गरेको थियो त्यसपश्चात उनीहरुले स्कुलसँग सहकार्य गर्ने  प्रतिबद्धता दिएको सञ्चालक सुनुवारलेजानकारी दिए

अब नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक हाई अल्टिच्युड प्याराग्लाइडिङको मज्जा लिन पनि आउने नेपालहवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भट्टराई बताउँछन्

सामान्य प्याराग्लाइडिङ विश्वको प्राय: ठाउँमा उपलब्ध रहेको भएपनि हाई अल्टिच्युड नभएको उनले बताए नेपालमा हाइ अल्टिच्युडप्याराग्लाइडिङको उच्च सम्भावना रहेकाले यो स्कुल निकै महत्वपूर्ण हुने उनको भनाइ हामीजस्तो हिमालयको मुलुकमा विभिन्नहिमशृङ्खलाहरूबाट प्याराग्लाडिङ गर्न एक्स्ट्रिम एड्भेञ्चरको मज्जा लिन यहाँ निकै उत्कृष्ट गन्तव्य बन्छ,’ उनले भने

स्कुल सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन गर्न समेत भूमिका खेल्ने उनले बताए

यसो हुँदा विदेशी मुद्रा आर्जनमा समेत स्कुलले सहयोग गर्ने उनको भनाइ उनले अब हेलिबाट पर्यटक भएर हिमाल हेरिँदै आएकोमास्कुल सञ्चालनमा आएपछि अब हिमाललाई हेर्नका लागि प्याराग्लाइडिङको समेत सम्भावना बढ्ने देखिन्छ 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

वि.सं.२०८३ जेठ २० बुधवार १०:३४

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो...

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२४

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ...

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:५६

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा...