back
nactional

एनआइसी एशिया क्यापिटल र काठमाडौँ ल्यानकोबीच ‘आइडिया टु आइपीओ’ समझदारी

काठमाडौँ एनआइसी एशिया क्यापिटललेआइडिया टु आईपीओसेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको

सोही सेवा अन्तर्गत तीनधारा मार्ग काठमाण्डौ, नेपालमा रजिष्ट्रार कार्यालय रहेको काठमाण्डौ ल्यानको प्रा.लि.लाई क्यापिटलकोआइडिया टु आईपीओसेवा अन्तर्गत काठमाण्डौ ल्यानकोलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमाव्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्कासन गर्नको लागि एन आई सी एशियाक्यापिटल लिमिटेड काठमाण्डौ ल्यानको बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको

काठमाण्डौ ल्यानको प्रा.लि. संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यवसायीक घर जग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथस्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो

हाल उक्त कम्पनीले भैंसेपाटी, काठमाण्डौमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिलाहरु निर्माण गर्न लागेको

जस मध्ये पहिलो चरणमा ३३ वटा भिला निर्माण गर्नको लागि काठमाण्डौ उपत्यका विकास प्राधिकरणबाट आवश्यक अनुमति प्राप्तगरी निर्माणको चरणमा रहेका छन् भने दोश्रो चरणमा अपार्टमेन्ट भवन निर्माण गर्न आवश्यक कार्य अगाडी बढाइएको

काठमाडौँ ल्यानकोले आवासीय परियोजनाहरुको अतिरिक्त काठमाण्डौ उपत्यका भित्र उपत्यका बाहिर उच्च गुणस्तरीय स्तरका भवननिर्माण गर्ने लक्ष्य सहित उच्च व्यवसायीक क्षमता हासिल गरेका संचालक, संस्थापक संस्थागत लगानीकर्ताहरुको समूहबाट स्थापितसंस्था भएको हुँदा आगामी दिनमा साना ठुला सबैं किसिमका व्यक्तिगत भिला तथा व्यवसायीक भवन निर्माणमा आफ्ना व्यवसाय तिब्रबिस्तार गरी नेपालको रियल इस्टेट विकास कम्पनीको रुपमा नम्बर वान कम्पनी बन्ने लक्ष्यका साथ अगाडी बढीरहेको

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

वि.सं.२०८३ भदौ ३ बुधवार १६:२१

काठमाडौं। एनसेलले १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

वि.सं.२०८३ भदौ २ मंगलवार १८:१७

काठमाडौं । किशोरकिशोरीहरूको प्रतिभा, नेतृत्व क्षमता र सामाजिक प्रभावलाई सम्मान...

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...