back

मौकाको फाईदा उठाउनु होस्ः एशियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा ब्याज छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ ।

कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमा शुल्क भुक्तानी नगरेको कारण २०७७ बैशाख १५ गते भन्दा अगाडि ब्यतित भएका बीमालेखहरु २०७९ बैशाख १२ गतेभित्र पुर्नजागरण बीमितहरुलाई लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको हो ।

ब्यतित बीमालेख २०८४ बैशाख १५ पश्चात परिपक्व हुने बीमालेखहरुको हकमा १०० प्रतिशत, २०८१ बैशाख १५ गतेदेखि २०८४ बैशाख १५ सम्म परिपक्व हुने बीमालेखहरुको हकमा ५० प्रतिशत र २०८१ बैशाख १५ भन्दा अगाडि परिपक्क हुने बीमालेखहरुको हकमा २५ प्रतिशत ब्याज छुट प्रदान गर्नेछ ।

साथै, यो एक पटक ब्याज छुट प्रदान गरिएका बीमितहरुलाई बीमा अवधिभर पुन ब्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

वि.सं.२०८३ जेठ ११ सोमवार १५:११

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८३ जेठ ११ सोमवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...