back

बन्यो एक नम्बरः ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ७२ करोड रुपैयाँ नाफा

काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक बर्षको तस्रो त्रैमासमा खुद नाफा ४.१३ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमासको अवधिमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंक नै रहेको छ ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद बयाज आम्दानी ८.२९ प्रतिशत बढेर ७ अर्ब ४३ करोड ९७ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६ अर्ब ८७ करोड २ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सत्तचालन मुनाफा २.७३ प्रतिशत बढेर ५ अर्ब १७ करोड ५६ लाख ६७ हजार रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर २३ अर्ब ७९ करोड ५७ लाख ७३ हजार रुपैयाँ, जगेडा कोष २१.६१ प्रतिशत बढेर ९ अर्ब ८४ करोड ७४ लाख ४८ हजार रुपैयाँ, निक्षेप संकलन ०.२४ प्रतिशत बढेर २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख ५९ हजार रुपैयाँ र कर्जा १३.८० प्रतिशत बढेर २ खर्ब ६० अर्ब २० लाख ९६ हजार २९ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १.१७ रुपैयाँ घटेर २० रुपैयाँ ८८ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ०५ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १४९.४५ रुपैयाँ रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:४२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले धितोमा लिएको जग्गा सकार...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...