back

एनआईबिएलले कमायो साढे २ अर्ब रुपैयाँ नाफा, वितरणयोग्य नाफा कति कमायो ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबिएल) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १२.९९ प्रतिशत घटेर २ अर्ब ४७ करोड ७२ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा बैंकका खुद ब्याज आम्दानी ९.०३ प्रतिशत घटेर ३ अर्ब ९० करोड ७५ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ अर्ब २९ करोड ५१ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा १२.१७ प्रतिशत घटेर ३ अर्ब ६२ करोड ५९ लाख १२ हजार रुपैयाँ र वितरणयोग्य नाफा ६५.८९ प्रतिशत घटेर ४७ करोड २४ लाख रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.६१ प्रतिशत बढेर १८ अर्ब ३० करोड ७४ लाख ५१ हजार रुपैयाँ, जगेडा कोष १.५२ प्रतिशत बढेर १४ अर्ब ३५ करोड ११ लाख ३३ हजार रुपैयाँ, निक्षेप संकलन ३.१३ प्रतिशत बढेर १ खर्ब ८० अर्ब २ करोड १३ लाख ४४ हजार रुपैयाँ र कर्जा ५.३५ प्रतिशत बढेर १ खर्ब ६५ अर्ब २१ करोड ७ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४३ पैसा घटेर १८ रुपैयाँ ०४ पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ९७ पैसा रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:४२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले धितोमा लिएको जग्गा सकार...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...