back

माछापुच्छ्रे बैंकको नाफा २०.२४ प्रतिशत बढ्यो,ईपीएस २०.१७ रुपैयाँ पुग्यो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २०.२४ प्रतिशत बढेर १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १३.९० प्रतिशत बढेर ३ अर्ब ६० करोड २८ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब १८ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा १४.३२ प्रतिशत बढेर २ अर्ब २२ करोड ३२ लाख ६९ हजार रुपैयाँ र वितणयोग्य नाफा ८२ करोड ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष २४.२९ प्रतिशत बढेर ३ अर्ब २० करोड ९८ लाख २९ हजार रुपैयाँ, निक्षेप १२.४२ प्रतिशत बढेर १ खर्ब ४१ अर्ब ८ करोड ८ लाख २१ हजार रुपैयाँ र कर्जा १६.५२ प्रतिशत बढेर १ खर्ब ३१ अर्ब १७ करोड २७ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३९ पैसा बढेर २० रुपैयाँ १७ पैसा पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १३९ रुपैयाँ ७० पैसा रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:४२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले धितोमा लिएको जग्गा सकार...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...