back

ट्विटरमा एडिट बटन राख्न मस्कले मागे मत, सोचविचार गरेर मात्रै भोट दिन सिइओको आग्रह

उनले लेखेका छन्, के तपाईं एडिट बटन चाहनुहुन्छ?

काठमाडौं ।  टेस्लाका मालिक एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटरमा एडिट बटन राख्नेबारे मत मागेका छन्।

ट्विटरको ९.२ प्रतिशत सेयर किनेपछि मस्कले एडिट बटन राख्नेबारे ट्विटरमै मत मागेका हुन्।

उनले लेखेका छन्, के तपाईं एडिट बटन चाहनुहुन्छ?

ट्विटरमा सबैभन्दा धेरै सेयर भएका मस्कले एडिट बटन राख्नेबारे मत मागेपछि ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले सोचविचार गरेरमात्रै भोट दिन आग्रह गरेका छन्।

मस्कको ट्विट कोट गर्दै अग्रवालले लेखेका छन्- यो पोलका नतिजा धेरै महत्वपूर्ण छन्। कृपया सोचविचार गरे भोट दिनुहोला।

अहिलेसम्म ट्विटरमा लेखिएका स्टाटस एकपटक पोष्ट भइसकेपछि एडिट गर्न मिल्ने सुविधा छैन।

ट्विटरमा पहिलादेखि नै सक्रिय मस्कले कम्पनीको सबैभन्दा ठूलो सेयर धनी भएपछि एडिट बटन राख्नेबारे पोल चलाएका हुन्। उक्त पोलमा भोट गरेका झन्डै ७५ प्रतिशतले एडिट बटन चाहिन्छ भनेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...