back

सिईओ दाहालको अवकासपछि सानिमा बैंकको सिइओमा निश्चलराज पान्डेको इन्ट्री

काठमाडौँ । सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवनकुमार दाहालको दुई कार्यकाल सकिदै गर्दा सोही पदमा निश्चलराज पान्डे नियुक्त भएका छन् ।
माघ ११ गते सिईओ दाहालको कार्यकाल सकिएसँगै माघ १२ गतेदेखि जिम्मेवारी सम्हाल्ने गरि पाण्डेको नियुक्त भएका हुन् ।

उनले दुई कार्यकाल सानिमा बैंकमा विताए । बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) बमोजिम कुनैपनि बैंकमा सिइओ नियुक्ति भएपछि उसले २ कार्यकाल भन्दा बढी बस्न मिल्दैन । अन्य बैंकमा सिइओको पदमा नै जानु परेपनि ६ महिनाको कुलिङ पिरियड लागु हुनेछ ।

पाण्डे यसअघि विभागीय प्रमुखको जिम्मेवारीमा थिए। उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भएपछि बैंक सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिसकेको छ।

पान्डे हाल डेपुटी सिइओको रुपमा सानिमा बैंकमा छन् । तर सानिमा बैंकमा नै उनीभन्दा सिनियर डेपुडी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नै रहेका तेजबहादुर चन्द छन्।

तर उनलाई छोडेर बैंक सन्चालक समितिले पाण्डेलाई सिइओ नियुक्ति गरेको हो । उनी नविलमा लामो समय काम गरेर करिव ८ बर्षअघि सानिमा बैंकमा गएका हुन् ।

nactional life
Corporatebazar 11 Anniversary

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...