back
himalayan life

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो कोषमा जम्मा भएको रकम मुद्दती निक्षेपमा लगानी गर्न लगेको हो । सो लगानी बैंकले २०७८ जेठ ०२ गते देखी २०७९ साल जेठ ०१ गते सम्म ३६५ दिनका लागि गर्न लागेको राष्ट्रबैकद्धारा जारि सूचनामा उल्लेख छ ।
बैंक तथा वित्तिय संस्थाले आफुले मुद्दती निक्षेपमा राष्ट्र बैंकको रकम राख्न चाहेमा देहाय बमोजिम सिमा भित्र रही ब्याजदर सेमत खुलाएर शिलबन्दी दरभाउ सम्बन्धी फारम भरी मिति २०७८ साल बैशाख २१ गतेसम्म गते मंगलवार अपरान्ह १ः०० बजे भित्र राष्ट्र बैंकमा पेश गर्नु पर्ने छ।
राष्ट्र बैंकले कमर्सियल बैंकमा १.६ अर्ब, बिकास बैंकमा ३०.०३ करोड र फाइनान्स कम्पनीमा १०.०१ करोड लगानी गर्न लागेको हो।
योग्यताको लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको लागि केही मापडण्ड तोकेको छ। जस बमोजिम बैंक तथा वित्तिय संस्था संचालनमा आएको २ बर्ष पुगेको हुनु पर्ने छ, तोकिएको पूंजीकोष कायम गरेको हुनुपर्ने छ। त्यस्तै, अन्य शर्तहरु तल कम्पनीको सुचनामा उल्लेख गरिएका छन्ः

राष्ट्रबैकद्धारा जारि सूचना

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...