back

नेपाल बंगलादेश बैंकको नाफमा ६३ प्रतिशतको उछाल, खुद नाफा ६३.०२ प्रतिशतले बढ्यो

nactional life

काठमाडौँ । नेपाल बंगलदेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६३.०२ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले समिक्षा अवधिमा १ अर्ब ६३ करोड मुनाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब रहेको थियो ।
बैंकको अन्य संचालन मुनाफा पनि ५१४ प्रतिशतले बढेर १९ करोड २४ पुगेको छ । यद्यपी बैंकको खुद ब्याज आम्दानी भने ७.३५ प्रतिशतले घटेर १ अर्ब ९८ करोड कायम भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ३२ लाख रहेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप १०.३२ प्रतिशतले बढेर ७३ अर्ब २९ करोड पुगेको छ भने कर्जा प्रवाह १२.२१ प्रतिशतले बढेर ६६ अर्ब २७ करोड पुगेको छ । बैंकको खराब कर्जा २.७६ प्रतिशतबाट घटेर १.९१ प्रतिशत कायम भएको छ । ९ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ८९ करोड रहेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २४.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६५.४६ रुपैयाँ रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १५:०६

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित...

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १७:०२

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल...

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

वि.सं.२०८३ जेठ २४ आइतवार १६:२२

काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु...