back

वायुसेवा कम्पनीले आन्तरिक उडानमा भैरहवालाई दोस्रो हब बनाउँदै

काठमाडौं । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै वायुसेवा कम्पनीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो हव विमानस्थल बनाउने भएको छ।

काठमाडौंबाहेक अहिले वायुसेवा कम्पनीको प्राथमिकतामा पोखरा हवका रुपमा रहेको थियो । बुद्ध एयरले पोखरा विमानस्थललाई एयरले सबै प्रदेशसँग जोडेको छ ।

भैरहवा विमानस्थलाई समेत सबै प्रदेशमा जोड्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

बुद्ध एयरले बिहीबार एक विज्ञप्ति निकाल्दै गौतमबुद्ध विमानस्थललाई आन्तरिकतर्फ दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको हो ।

भैरहवाबाट पोखरा र भरतपुरको उडान अहिले पनि सञ्चालनमा छ ।

निकट भविष्यमा भैरहवाबाट विराटनगर, भऽपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना बुद्ध एयरले जनाएको छ ।

उडानसँगै पर्यटकहरुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत होलिडे प्याकेजहरु पनि सञ्चालन गरिहेको छ ।


सगरमाथा आधार सिबिर जाने बाटो स्तरोन्नतीको काम ८० प्रतिशत सकियो

सगरमाथा आधार सिबिर जाने बाटो स्तरोन्नतीको काम ८० प्रतिशत सकियो

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२४

सोलु । सोलुखुम्बुको एभेरष्ट ट्रेकिङ ट्रेल अन्तरगत लार्चा दोभानदेखि नाम्चेसम्मको...

पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ

पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ

वि.सं.२०८२ वैशाख ८ सोमवार ११:३५

सोलु । सोलुखुम्बुको खुम्जुङ उपत्यका पर्यटकीय क्षेत्र हो । हरित...

कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा

कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:४८

इटहरी । ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आगामी वैशाख १८...

सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी हुदैँ ( फोटो )

सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी हुदैँ ( फोटो )

वि.सं.२०८१ चैत २३ शनिवार ०९:४७

काठमाडौ। सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको...

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर

वि.सं.२०८१ चैत २० बुधवार १४:०७

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई...

विश्वभरका विद्यार्थीलाई नेपाल घुम्न प्रोत्साहित गरिरहेका छौं : धिरज कंडेल

विश्वभरका विद्यार्थीलाई नेपाल घुम्न प्रोत्साहित गरिरहेका छौं : धिरज कंडेल

वि.सं.२०८१ चैत १८ सोमवार १७:०९

काठमाडौं । बसन्तकालिन हिमाल आरोहणको मौसम सुरु भएको छ ।...