back

वायुसेवा कम्पनीले आन्तरिक उडानमा भैरहवालाई दोस्रो हब बनाउँदै

काठमाडौं । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै वायुसेवा कम्पनीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो हव विमानस्थल बनाउने भएको छ।

काठमाडौंबाहेक अहिले वायुसेवा कम्पनीको प्राथमिकतामा पोखरा हवका रुपमा रहेको थियो । बुद्ध एयरले पोखरा विमानस्थललाई एयरले सबै प्रदेशसँग जोडेको छ ।

भैरहवा विमानस्थलाई समेत सबै प्रदेशमा जोड्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

बुद्ध एयरले बिहीबार एक विज्ञप्ति निकाल्दै गौतमबुद्ध विमानस्थललाई आन्तरिकतर्फ दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको हो ।

भैरहवाबाट पोखरा र भरतपुरको उडान अहिले पनि सञ्चालनमा छ ।

निकट भविष्यमा भैरहवाबाट विराटनगर, भऽपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना बुद्ध एयरले जनाएको छ ।

उडानसँगै पर्यटकहरुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत होलिडे प्याकेजहरु पनि सञ्चालन गरिहेको छ ।


फर्कियो इटलीबाट वाइडबडी जहाज, नियमित जापान उडान गर्ने

फर्कियो इटलीबाट वाइडबडी जहाज, नियमित जापान उडान गर्ने

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:२९

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई...

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

वि.सं.२०८१ भदौ १२ बुधवार १०:२३

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको...

पर्यटकको रोजाइमा ‘बुङालुङ’ ढुङ्गे बगैँचा, भस्मासुर राक्षसले महादेवलाई लखेट्दा महादेवको पाइला परेर ढुङ्गाको कलात्मक आकृति निस्किएको दाबी

पर्यटकको रोजाइमा ‘बुङालुङ’ ढुङ्गे बगैँचा, भस्मासुर राक्षसले महादेवलाई लखेट्दा महादेवको पाइला परेर ढुङ्गाको कलात्मक आकृति निस्किएको दाबी

वि.सं.२०८१ भदौ ४ मंगलवार ११:०३

खोटाङ ।झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो...

लामीडाँडा विमानस्थल उद्घाटन गरेको ५ वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

लामीडाँडा विमानस्थल उद्घाटन गरेको ५ वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

वि.सं.२०८१ भदौ ३ सोमवार १२:२७

खोटाङ । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६...

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृती) सहितको आर्ट भिलेज बन्दै

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृती) सहितको आर्ट भिलेज बन्दै

वि.सं.२०८१ भदौ २ आइतवार १५:३७

ललितपुर। ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृती) सहितको...

नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुँदै

नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुँदै

वि.सं.२०८१ साउन २८ सोमवार १२:५०

काठमाडौं । काठमाडौंको हात्तीसारमा कार्यालय रहेको हामी रुप्से होलिडेज परिवार...