back
himalayan life

यी हुन् आज सकरात्मक सर्किट लागेका आठ कम्पनी

काठमाडौँ । साताको तेस्रो कारोकार दिन आज आठ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

यो दिन नेपाल बंगलदेश बैंक, नेपाल दुरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पन्चकन्या माई हाईड्रोपावर, अपर तामाकोशि हाईड्रोपावर, मैलुङखोला जल विद्य्युत कम्पनी, मानुषि लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

आज सर्किट लागेका मध्ये सबैभन्दा बढी सेयरमूल्य भएको नेपाल दुरसञ्चार कम्पनी रहेको छ । आजको मूल्यवृद्धि सँगै कम्पनीको प्रतिकित्ता सेयरमूल्य एक हजार दुई सय सतहत्तर पुगेको हो ।

त्यसैगरी दोस्रोमा मानुषिको १ हजार दुई सय ३५ रुपैयाँ पुगेको छ । भने तेस्रोमा महालक्ष्मी विकास बैंकको रहेको छ । यसको आज सकरात्मक सर्किट लागेकसँगै प्रतिकित्ता सेयरमूल्य आठ सय पच्चिस पुगेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...