नेपाल राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली जारी (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ लागू गरेको छ। बैंक तथा वित्तीय संस्थाले... पुरा समाचार
मौद्रिक नीतिः वैदेशिक रोजगारीमा जानेलाई विनाधितो ऋण उपलब्ध गराउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने... पुरा समाचार
मौद्रिक नीतिः बजार महँगी सरकारको लक्ष्यअनुसार नै हुने राष्ट्र बैंकको प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिती सरकारले राखेको लक्ष्य भित्र नै हुने राष्ट्र बैंकले... पुरा समाचार
मौद्रिक नीतिः मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य
काठमाडौं । चालू आर्थिको मौद्रिक नीतिले मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा सीमित गर्ने लक्ष्य राखेको छ ।... पुरा समाचार
मौद्रिक नीतिः खुला बजार कारोबारसम्बन्धी विनियमावली तथा कार्यविधिमा संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी विनियमावली तथा कार्यविधिमा संशोधन गरी कार्यान्वयनमा ल्याएको छ... पुरा समाचार
२०८१/८२ को मौद्रिक नीति: सेयर धितो कर्जामा लगाइएको २० करोडको सीमा खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा विद्यमान अधिकतम् २० करोडको सीमा खारेज गरेको छ... पुरा समाचार
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । केन्द्रिय बैंकले चालु आर्थिक वर्ष २०८१८२ को वार्षिक मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गरेको... पुरा समाचार
अधिक तरलता भएपछि बैंकिङ्ग प्रणलीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार बैंकिंग प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको... पुरा समाचार
बैंक र फाइनान्समा बेथिति: ऐन विपरित कार्य गर्ने ८ वटा बैंकलाई राष्ट्र बैंकले गर्याे कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक दजर्न बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । नेपाल... पुरा समाचार
नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ ।... पुरा समाचार




















