back

शिवम् सिमेन्ट्सको नाफामा गिरावट

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २८.२३ प्रतिशत घटेर २० करोड ८२ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २९ करोड १ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १४.४९ प्रतिशत बढर २ अर्ब २० करोड ६७ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड ७३ लाख ९४ हजार रुपैयाँ बिmक्री आम्दानी गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको कुल आम्दानी १३.५३ प्रतिशत बढेर २ अर्ब २१ करोड ६० लाख ७१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९५ करोड २० लाख २० हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।

चालु आर्थिक बर्षको ३ महिनामा कम्पनीको कुल खर्च २२.९३ प्रतिशत बढेर १ अर्ब ९७ करोड २५ लाख ६४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६० करोड ४६ लाख २९ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको महिलो त्रैमासमा २६ रुपैयाँ ३८ पैसा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७ रुपैयाँ ४४ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ६९.९४ गुणा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

वि.सं.२०८३ साउन २० बुधवार ०९:५८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...