back

सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं – सेयर बजारले आज नयाँ रेकर्ड राखेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २६९१.५५ को बिन्दुमा पुगी रोकिएको छ । सेयर बजार २७ सय बिन्दु नजिक पुगेको हो । सेयर बजार ०.६४ प्रतिशतले बढेको हो । अघिल्लो मंगलबार नेप्से परिसूचक १५ दशमलव ७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ को बिन्दुमा पुगी नयाँ रेकर्ड राखेको थियो ।

साताको अन्तिम दिन बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७४ अंकले बढेर २६ सय ७४ दशमलव ३५ को बिन्दुमा पुगेर रोकिएको थियो । साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा थियो । जसको कारण सेयर बजार बन्द थियो ।  तीन दिनपछि खुलेको बजारले आज नयाँ रेकर्ड कायम गरेको हो। 

त्यस्तै, सेन्सेटिभ परिसूचक ३ दशमलव ७८ अंकले बढेर ४८० दशमलव २९ पुगेको छ । कूल २ सय १६ कम्पनीको सेयर कारोबार भएको छ । कूल २ सय १६ कम्पनीको एक करोड ३६ लाख ३२ हजार ८ सय कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ५० करोड ४७ लाख २१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार २ सय ७ वटा कम्पनीको एक करोड ३२ लाख ४३ हजार ३ सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड ३४ लाख १६ हजार २ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

१३ उपसमूह मध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने ६ वटा उपसमूहको सेयरमूल्य घटेको छ । बैंकिङ्ग समूहको सेयर ०.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, विकास बैंक, निर्जीवन बीमा, उत्पादन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको सेयरमूल्य बढेको छ ।होटल र पर्यटन, फाइनान्स,  व्यापार, हाइड्रोपावर,  लगानी र अन्य समूहको सेयरमूल्य घटेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ साउन ४ सोमवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले...

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

वि.सं.२०८३ साउन ४ सोमवार १३:४५

काठमाडौँ। नयाँ सरकार गठन भएसँगै पूँजी बजारमा जुन ऐतिहासिक उत्साह...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...