back
skip this gaugauma singhadarbar

एचआईडिसिएलले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) लाई नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको छ ।

कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डले आज अनुमति दिएको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले हकप्रद निस्कासनको लागि चैत १२ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो ।

२०७८ जेठ ९ गते प्रकाशित ।

nactional life -asoj
gaugauma singhadarbar

साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो

साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२८

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

एभरेष्ट भेन्चर्सले पहिलो वर्ष नै ७ प्रतिशत बोनस शेयर वितरण गर्ने

एभरेष्ट भेन्चर्सले पहिलो वर्ष नै ७ प्रतिशत बोनस शेयर वितरण गर्ने

वि.सं.२०८२ कात्तिक २५ मंगलवार ११:०१

काठमाडौं । एभरेष्ट भेन्चर्स लिमिटेडले पूर्ण रुपमा सञ्चालनमा आएको पहिलो...

बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत

बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २३ आइतवार १४:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुङ्गल हाइड्रो लिमिटेडको...

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ कात्तिक २३ आइतवार १०:०३

काठमाडौं। एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि निष्काशन तथा...

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेड...

आजदेखि एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिन सकिने

आजदेखि एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिन सकिने

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:५०

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आज (कात्तिक १९ गते)...