back

मंगलबार नेप्से ७.१३ अंक बढेर २७६५.८८ विन्दुमा

९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँको शेयर खरिदबिक्री

nactional life

काठमाडौं – मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ७.१३ अंक बढेर २७६५.८८ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ।

अघिल्लो कारोबार दिन ११ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ९७ हजार ५६२ पटकको कारोबारमा ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ७८ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको शेयरमूल्य यस दिन ८५ रुपैयाँ ८० पैसा बढेर ९४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा  हिमालयन रि- इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको १ अर्ब २ करोड ६२ लाख ७३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५७

काठमाडौँ ।  सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो...

स्पेसएक्सको इतिहासकै सबैभन्दा ठूलो आईपीओ आउँदै: जुन १२ बाट कारोबार सुरु हुने

स्पेसएक्सको इतिहासकै सबैभन्दा ठूलो आईपीओ आउँदै: जुन १२ बाट कारोबार सुरु हुने

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२१

काठमाडौँ । इलन मस्कको अन्तरिक्ष अनुसन्धान तथा स्याटेलाइट इन्टरनेट कम्पनी...

नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

वि.सं.२०८३ जेठ २४ आइतवार ११:०३

काठमाडौं । पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र...