back

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा

काठमाडौं। सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा कात्तिक ५ गते काठमाडौंको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।


विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ असार ५ बिहीवार २०:३२

काठमाडाैं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

वि.सं.२०८२ जेठ १९ सोमवार १५:२७

काठमाडौं । बजेटपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक नेप्से वृद्धि...

आजदेखि ऋणपत्र निष्काशन गर्दै निफ्रा

आजदेखि ऋणपत्र निष्काशन गर्दै निफ्रा

वि.सं.२०८२ जेठ १८ आइतवार ११:४२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले आज (जेठ...

नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ १६ शुक्रवार २०:०३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर...

पूँजी बजार सम्बन्धमा बजेट: नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने,धितो पत्र बोर्डको सुदृढीकरण गर्ने

पूँजी बजार सम्बन्धमा बजेट: नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने,धितो पत्र बोर्डको सुदृढीकरण गर्ने

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:४८

काठमाडौं । नेपाल सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने...