back
himalayan life

आइएमई लाइफ इन्स्योरेन्सको साढे १५ करोड बराबरको सेयर किनबेच, कति पुग्यो मूल्य ?

काठमाडौं । कारोबारमा आएको तेस्रो दिन आइएमई इन्स्योरेन्स साढे १५ करोड बराबरको सेयर किनबेच भएको छ । बुधवार एकैदिन कम्पनीको १५ करोड ५० लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको २ लाख ६६ हजार ८१८ कित्ता सेयर किनबेच भएको छ । सो दिन कम्पनीको सेयर मूल्य भने सामान्य वृद्धि भएको छ ।

आज कम्पनीको सेयर मूल्य १.४१ प्रतिशत अर्थात प्रतिकित्ता ८ रुपैयाँ ३० पैसाले मात्रै बढेको छ । योसंगै आज कम्पनीको सेयर मूल्य ५९७ रुपैयाँ ३० पैसा पुगेको छ ।

आइएमई लाइफको सेयर गत आइतबारदेखि कारोबारमा आएको हो । कम्पनीको ४ करोड कित्ता सेयर गत बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो ।

कारोबारको पहिलो दिनको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा कारोबार खुला भएको थियो ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...