back

साताको पहिलो दिननै नेप्से झिनो अंकले घट्यो, कारोबार रकम १अर्बमा खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा झिनो अंकले घटेको छ । सेयर बजारमा केहि दिन यता निरन्तर ओरालो लागि रहेको छ ।

देशका अधिकांश सूचक सुधार तिर गइरहेको बेला पनि सेयर बजारमा भने सुधार आउन सकेको छैन । बजार ओरालो लागि रहेदा लगानीकर्ता निराश बन्दैं गएको अवस्था छ ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिदैं छन् । त्यपछि अर्थमन्त्री को हुने लगानीकर्ता मनोबल बुझ्ने आउने नआउने अन्यौलले सेयर बजारमा सुधार आउन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९० अकंले घटेर १९२६.४० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।

आइतबार ८ उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको ०.८७ प्रतिशत, हाइड्रोपावर समूहको ०.२७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२५ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०३ प्रतिशत र ब्यापार समूहको ०.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:२४

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१०

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर निष्कासन (आइपीओ) विधिमा...

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५३

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा....

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ साउन १४ बिहीवार १५:१६

काठमाडौँ । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता...

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

वि.सं.२०८३ साउन १२ मंगलवार १५:५३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...