back

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाद्वारा ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा

काठमाडौं नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको यही मिति २०७९ चैत गते शंखरापुर नगरपालिका , जहरसिंहपौवास्थितलाङटाङ इको रिसोर्टमा बसेको बैठकले लाख हजार सय ११ रुपैयाँ राशिकोआदर्श पत्रकारिता पुरस्कारघोषणा गरेको

काठमाडौं शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रको आदर्श गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई यो पुरस्कार दिइनेउपाध्यक्ष अप्सरा गौतमले जानकारी दिइन्।

चैत्र २५ गते हुने साधारणसभाको अवसरमा उक्त पुरस्कार वितरण गरिने समेत गौतमले बताइन्।

बैठकले साधारणसभा सम्पन्न गर्न अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने निर्णय गरेको

बैठकले समसामयिक बिषयमा बुदेँ शङ्करापुर घोषणापत्र समेत जारी गरेको

यस्तो घोषणा पत्र 
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको शंखरापुर नगरपालिका , जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा २०७९ चैत गते बसेको बैठकले निम्न घोषणापत्र जारी गरेको
. श्रमजिवी पत्रकारहरुको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्तै न्यून रहेको वर्तमान अवस्थामा संचारकर्मीहरुलाई दैनिकजीवन निर्वाह गर्नसमेत असहज अवस्था बन्दै गएको हुँदा न्यूनतम पारिश्रमिकलाई दोब्बर बनाउन सरकारसँग नेपाल पत्रकार महासंघकाठमाडौं शाखा माग गर्दछ
. साना तथा स्वरोजगारमूखी संचार माध्यमको अवस्था कमजोर हुँदै गएको अवस्थामा हाल प्रदान गरिंदै आएको लोक कल्याणकारीविज्ञापन वापतको रकमलाई दोब्बर बनाउन सरकारसमक्ष शाखा यस घोषणापत्रमार्फत विशेष माग गर्दछ
यस्तै नेपाल सरकारबाट साना लगानी तथा स्वरोजगारमूलक संचार माध्यमलाई प्रदान गरिंदै आएको सहुलियतपूणर् ऋणलाई रु. १०लाखबाट बढाइ रु. २५ लाख पुर्याउन शाखा यस घोषणापत्रमार्फत जोडदार माग गर्दछ

. अनलाईन संचार माध्यमलाईसमेत लोककल्याणकारी विज्ञापन विगत दुई आर्थिक वर्षदेखि नै प्रदान गर्ने गरी रकम नै छुट्टाइसकेकोतर कार्यविधिको अभावमा हालसम्म पनि कार्यान्वयनको बाटोमा अघि बढ्न नसकेको अवस्थामा तत्काल कार्यविधि बनाएर कार्यान्वयनगर्न सरकारसँग माग गर्दछौं

. नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका सञ्चारगृहहरुमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दबाब दिन थपशशक्त कार्यक्रम घोषणा गर्न शाखा यस घोषणापत्रमार्फत केन्द्रीय समितिसँग माग गर्दछ

साथै, श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयन नगर्ने तथा विभिन्न बहानामा नियमित पारश्रमिक उपलब्ध नगराउने, दबाबपूर्णबिदामा राख्ने, अनुचित सरुवा गर्ने तथा निष्काशन गर्ने संंचार गृहलाई सहुलियतपूण ऋण तथा अनुदान उपलब्ध नगराउन महासंघसरकारसमक्ष जोडदार माग राख्दछ

. सरकारले विगतको वजेटमार्फत नै पत्रकारहरुका लागि निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको तर कार्यान्वयनकोअवस्था नदेखिएकोमा सोको कार्यान्वयनका लागि यस शाखा सरकारसँग माग गर्दछ साथै, सरकारले पत्रकारहरुका लागि लागु गरेकोदुर्घटना बीमाको प्रकृयालाई सरलीकरण गर्न यसलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न गराउन शाखा माग गर्दछ

. सूचना तथा प्रसारण विभागले प्रदान गर्न सुरुवात गरेको ज्येष्ठ पत्रकार वृत्ति सम्पूणर् ज्येष्ठ पत्रकारहरुलाई उपब्ध गराउने गरीतथ्यांक संकलन गर्ने कार्यका लागि नेपाल पत्रकार महासंघका शाखाहरुलाई जिम्मेवारी दिन सोही अनुसार शाखाले सिफारिस गरेकाज्येष्ठ पत्रकारलाई सुविधा उपलव्ध गराउन शाखा माग गर्दछ यस्तै ज्येष्ठ पत्रकारका लागि उमेरहद् ६० वर्ष कायम गर्न पनि शाखासम्वन्धित पक्षसँग माग गर्दछ

. पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि विशेष तालिम उपलब्ध गराउन तथा संचार गृहहरुलाई महिला मैत्री बनाउन शाखासरकारसँग माग गर्दछ

. विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापतको रकम विभिन्न बाहनामा रोक्दै आएको गुनासो आइरहने गरेकोहुँदा विभिन्न बाहनामा रोकिएको रकम तत्काल भुक्तान गर्न तथा पत्रपत्रिकालाई उपलब्ध गराउने सेवा सुविधाको प्रक्रियामासमेतसहजता प्रदान गर्न विज्ञापन वोर्डको हरेक नीतिगत छलफलमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको प्रतिनिधि अनिवार्यउपस्थिति रहने व्यवस्था गर्न शाखा जोडदार माग गर्दछ साथै समानुपातिक विज्ञापन प्रणाली तत्काल कायम गर्नसमेत माग गर्दछौं

. बैठकस्थल शंखरापुर नगरपालिका काठमाडौको मुख्य पर्यटकीय गन्तव्यका रुपमा रहेर पनि सडक सुविधाका दृष्टीबाट पछि परेको सरकारी पक्षको ध्यान कम पुगेको देखिएकाले पर्यटकीय गन्तव्यलाई सहज पुर्वाधारसहितको विकासमा ध्यान दिन तथा सडककोस्तरउन्नती गर्न सरकारसँग माग गर्दछौं साथै शंखरापुर नगरपालिकासँगसमेत आन्तरिक बाह्य पर्यटन प्रवद्र्धनका लागि आग्रह गर्दछौ

nactional life
Corporatebazar 11 Anniversary

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:२८

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:५२

काठमाडौँ । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२८

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गर्ने भएको छ। आगामी...

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२२

काठमाडौं । सरकारले अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी...