back

छुट्नुहोला! समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत २९ गतेदेखि हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले हकप्रद शेयर बिक्री खुल्ला गर्दा नबिकेको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गरेको होे ।

उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सक्नेछन् ।

उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने छ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढी शाखा र कम्पनीको केन्द्रीय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:४०

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

साताको अन्तिम दिन सेयर बजारमा उत्साह: नेप्से २७ अंकले बढ्दा कारोबार रकम ३ अर्ब माथि

साताको अन्तिम दिन सेयर बजारमा उत्साह: नेप्से २७ अंकले बढ्दा कारोबार रकम ३ अर्ब माथि

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १५:५७

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज...

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १५:३१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका...

धितोपत्र बोर्डमा ९८ कम्पनीको आईपीओ पाइपलाइनमा: ६६ अर्बको पुँजी परिचालन ठप्प

धितोपत्र बोर्डमा ९८ कम्पनीको आईपीओ पाइपलाइनमा: ६६ अर्बको पुँजी परिचालन ठप्प

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५६

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (SEBON) मा प्राथमिक सार्वजनिक निष्कासन...

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:२७

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका...

आगामी बजेटमा मध्यम वर्गीय व्यवसायीलाई सम्बोधन नगरे विकराल अवस्था आउँछ : लिला दाहाल ‘काका’

आगामी बजेटमा मध्यम वर्गीय व्यवसायीलाई सम्बोधन नगरे विकराल अवस्था आउँछ : लिला दाहाल ‘काका’

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:१८

काठमाडौं । दुई तिहाइ नजिकको बहुमतसहित बनेको सरकारले प्रारम्भिक चरणमा...