back

थप २ कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनले सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले सीवाईसीलाई चैत ९ गते र रिभर फल्सलाई चैत १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो।

सेबोनको अनुमतिसँगै सीवाईसीले १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्नेछ। यो कम्पनीको चुक्तापुँजीको ३२.५० प्रतिशतबराबर हुन आउँछ। सीवाईसीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

यसैगरी रिभर फल्सले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ३० हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ। यो आईपीओ चुक्तापुँजीको ४९ प्रतिशतबराबरको हुनेछ। रिभर फल्सको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।


नेप्से सूचकसँगै कारोबार पनि घट्यो, कुनको कति भयो कारोबार ?

नेप्से सूचकसँगै कारोबार पनि घट्यो, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ भदौ २५ मंगलवार १५:५९

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले मंगलबार पनि निरन्तरता...

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१६

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर...

गुराँस लघुवित्तद्वारा लाभांश घोषणा

गुराँस लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:३१

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको...

एभरेष्ट बैंक बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक,कति दिन्छ ?

एभरेष्ट बैंक बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक,कति दिन्छ ?

वि.सं.२०८१ भदौ २२ शनिवार १०:५७

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई दिने...

नेप्सेमा ९० अङ्कको गिरावट, कुनको कति भयो कारोबार ?

नेप्सेमा ९० अङ्कको गिरावट, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ भदौ १९ बुधवार १७:१६

काठमाडौँ । पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक...

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८१ भदौ १८ मंगलवार १६:१३

काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार भने...