back

नेप्सेको नयाँ वर्गीकरण सार्वजनिक: ‘क’ वर्गमा ३६ कम्पनी(सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीहरुको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सले आज आइतबार सार्वजनिक गरेको वर्गीकरणको नतिजा अनुसार ‘क’ वर्गमा ३६ वटा कम्पनीहरु परेका छन् । ‘क’ वर्गमा २५ वटा वाणिज्य बैंकहरु परेका छन् ।

साथै ‘क’ वर्गमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ३ वटा हाइड्रोपावर कम्पनी र १/१ वटा लघुवित्त र उत्पादनमूलक कम्पनी परेका छन् ।

 




साताको अन्तिम दिन सेयर बजार २४०० बिन्दुमाथि उक्लियो:  बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार

साताको अन्तिम दिन सेयर बजार २४०० बिन्दुमाथि उक्लियो: बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार

वि.सं.२०८१ साउन ३ बिहीवार १७:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ साउन ३ बिहीवार ११:११

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

प्रि ओपन सेसन अपडेटः १३ अंक बढेर बन्द

प्रि ओपन सेसन अपडेटः १३ अंक बढेर बन्द

वि.सं.२०८१ साउन २ बुधवार ११:२२

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ अंक बढेर बन्द...

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ असार ३१ सोमवार १०:०८

काठमाडाैं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीहरूको नाममा...

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ असार ३१ सोमवार १०:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा...

कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ असार ३१ सोमवार १०:०५

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर...