back

समता घरेलु लघुवित्तले एफपीओ निस्कासन गर्दै

काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्थाले २ लाख ८९ हजार ४४९ कित्ता एफपीओ निस्कासन गर्ने भएको छ । संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि कम्पनीले एफपीओ निस्कासन गर्ने लागेको हो ।

लघुवित्तले उक्त एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा। मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।


समता लघुवित्त र घरेलु लघुवित्त वित्तिय संस्था गाभिएपछि सेयर संरचना परिवतर्न भएको थियो । समताको १०० र घरेलुको ८० रुपैयाँ कायम हुने गरी दुवै संस्था गाभिएका थिए । दुई संस्था गाभिएपछि लघुवित्तको चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँ छ । यसको २० प्रतिशत वोनस शेयरपछि चुक्ता पूँजी ३४ करोड २७ लाख रुपैयाँ पुगेको थियो ।

 


चार दिनपछि झिनो अंकले बढ्यो सेयर बजार : कारोबार रकम पनि बढ्यो

चार दिनपछि झिनो अंकले बढ्यो सेयर बजार : कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ वैशाख ११ बिहीवार १५:४१

काठमाडौ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०८ अंकले बढेर...

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:०१

काठमाडौं । पियोर इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट भएको...

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३७

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला...

ट्रेड टावरको आईपीओ बिक्री खुला : कसले दिन पाउछन आबेदन ?

ट्रेड टावरको आईपीओ बिक्री खुला : कसले दिन पाउछन आबेदन ?

वि.सं.२०८२ वैशाख ८ सोमवार १०:२८

काठमाडौ। ट्रेड टावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला...

सेयर बजारमा दोहोरो अंकको गिरावट : ८ अर्ब बढीको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट : ८ अर्ब बढीको कारोबार

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:२२

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ११:०९

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ६९...