back

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

काठमाडौं नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार प्रिपेड पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्नप्रकारका अफर उपलब्ध गराएको

सो अफर फागुन देखि लागू भएको आगामी फागुन १२ सम्म उपलब्ध हुने टेलिकमले जनाएको  सो अफर अनुसार टेलिकमलेदेशमा लोकतन्त्र प्राप्तिको लागि आहुति दिने शहीदहरुको सम्मानार्थ शहीद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउनेभएको

जस अनुसार साविक बमोजमको फ्री रिसोर्स जीबी डाटा, १०० मिनेट अननेट भ्वाइस १०० अननेट एसएमएस सुविधा भएको तथा३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने

यसैगरी एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको इएर्ली वाइ टाइम प्याकेज कम्बो इयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदानगरिएको

टेलिकमले कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको

यस अन्तर्गत एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै जीबी, १३ जीबी, २० जीबी ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने६०० मिनेट अल नेट भ्वाइस सुविधा २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध


नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:४६

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता...

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०८:१६

काठमाडौँ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो...

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १२:२८

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २४ एफईको लन्च गरेको...

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण : भिभो भी ४० लाईट, के के छ फिचर ?

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण : भिभो भी ४० लाईट, के के छ फिचर ?

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ११:२६

काठमाडौं । विश्वप्रख्यात प्रविधि ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो...

सचेतना : घरै बसीबसी पैसा कमाउन सकिने भन्दै अनलाइन र सामाजिक सञ्जालबाट ठगिदै

सचेतना : घरै बसीबसी पैसा कमाउन सकिने भन्दै अनलाइन र सामाजिक सञ्जालबाट ठगिदै

वि.सं.२०८१ कात्तिक १ बिहीवार ११:५६

काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन जागिर वा अनलाइन व्यापारमा लगानी...

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...