back

धरहराको दुर्घटनामा परि ज्यान गुमाउने मृतकको परिवारले धरहरामै जागिर पाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प जाँदा धरहराको दुर्घटनामा परि ज्यान गुमाउने मृतकको परिवारलाई धरहरामै जागिर दिने घोषणा गरेका छन् । आज पुनःर्निमित धरहरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले धरहरामा र्सिजित विभिन्न कामहरुमा धरहराको दुर्घटनामा परि ज्यान गुमाएको परिवारलाई रोजगारि दिने प्रतिबद्धता जाहेर गरेका हुन् । उनले भने ‘यहाँ पार्किङ छ, गार्डेन छ,  धरहरा छ, यी परिचालनका लागी आवस्यक पर्ने जनशक्ति अर्थात र्सिजना हुने रोजगारी धरहराको र्दुघटनामा परि ज्यान गुमाउने परिवारका सदस्यलाई प्राथमिकताका साथ प्रदान गरिने छ ।’ ‘जसको निधन भएको छ यहाँ, उनीहरुको कमसेकम एक जना परिवार सदस्यलाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराईने छ ।’

 


प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

वि.सं.२०८१ माघ ४ शुक्रवार १६:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत...

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

वि.सं.२०८१ माघ २ बुधवार ०८:५३

काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाज विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान

वि.सं.२०८१ पुस २६ शुक्रवार ११:०२

काठमाडौं । सरकारले बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदका लागि...

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

वि.सं.२०८१ पुस २५ बिहीवार १५:४४

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन इडिएल...