काठमाडौँका पूर्व सिडिओ छवि रिजाल पक्राउ
वि.सं.२०८२ चैत १७ मंगलवार
काठमाडौँ । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् ।
मंगलबार बिहान काठमाडौँको सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् । बालेन्द्र शाह नेतृत्वको सरकारले जेनजी आन्दोलनमा बल प्रयोग गर्ने अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो ।
प्रकाशित समय : ०८:२६ बजे




















