back

बद्री मैनालीले ग​रे नुवाकोट–१ मा मनोनयन दर्ता

नुवाकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट नुवाकोट–१ मा जिल्ला अध्यक्ष बद्री मैनालीले निर्वाचन कार्यालय खरानीटारमा पुगेर मनोनयन दर्ता गराएका छन्।

अघिल्लो निर्वाचनमा माओवादी–कांग्रेससहितको गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका मैनालीले यसपटक पनि उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा नेकपा (एमाले) को जित सुनिश्चित हुने दाबी गरे।

अघिल्लो पटक गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्दा झिनो मतान्तर मात्र रहेको उल्लेख गर्दै मैनालीले अहिले देश निर्माण गर्ने स्पष्ट शक्ति नेकपा (एमाले) भएको बताए। जनताको विश्वास र समर्थन प्राप्त गरेर यसपटक विजय हासिल गर्ने उनको भनाइ छ।

यसैबीच नुवाकोट निर्वाचन क्षेत्र नं. २ मा पनि नेकपा (एमाले) का तर्फबाट केशव पाण्डेले मनोनयन दर्ता गराएका छन्। पाण्डे बागमती प्रदेशका पूर्व मन्त्री हुन् भने मैनाली पूर्व राज्यमन्त्री हुन्।

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...