back

चिकित्सकले नै कन्सल्टेन्सीको विज्ञापन गर्न थालेपछि मेडिकल काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकले नै शैक्षिक परामर्श गर्न थालेपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले मंगलबार एक विज्ञप्ती जारी गरी त्यस्तो गर्ने चिकित्सकलाई काउन्सिलको नियम अनुसार सजाय हुनेसमेत जनाएको छ । काउन्सिलले विज्ञप्तीमा भनेको छ –‘नेपाल मेडिकल काउन्सिलमा दर्तावाला केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनका लागि आफ्नो नाम, फोटो तथा प्राप्त गरेको डिग्री साईनबोड, ब्रोसर, पम्प्लेट आदि प्रचारप्रसार सामाग्रीहरुमा राखि शैक्षिक परामर्श गरिरहेको भन्ने उजुरीको सम्बन्धमा नेपाल मेडिकल काउन्सिलको गम्भिर ध्यानाकर्षण भएको छ ।’ काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवद्वारा प्रकाशित विज्ञप्तीमा काउन्सिल नियमावलीले गर्न नहुने भनेको कुरा नगर्न र नगराउन पनि सबैलाई आग्रह गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...