back
himalayan life

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू शाक्यद्धारा लिखित लघुकाब्य पुस्तक ‘च्यातिएका पाना’सार्वजनिक गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा प्रमुख अतिथि हुनुहुन्थ्यो भने प्रा डा उषा ठाकुर र डा. मधुसूदन लामिछाने अतिथि रहनु भएको थियो । हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कृष्णमणि कुइकेलले गर्नुभएको थियो ।

उक्त पुस्तक ‘च्यातिएका पाना’ लाई लेखक तथा साहित्यकार स्वयम्भू शाक्य, हरि मञ्जुश्री र डा मधुसूदन लामिछानेले सार्वजनिक गर्नुभएको थियो । ‘च्यातिएका पाना’ मा स्वयम्भु शाक्यले मर्मस्पर्शी कविताहरु पस्कनु भएको छ । शाक्यले आफनी आमाको निधन भएपछिको मनोब्यथालाई शब्दमा उर्तानु भएको छ । नेपाली लघुकाब्यको शृखंलामा शाक्यको यस लघुकाब्यले पाठकबृन्दलाई बेग्लै अनुभुती गराउने छ । करुणरसले ओतप्रोत सो लघुकाब्य मार्फत शाक्यले साहित्य क्षेत्रमा थप योगदान दिनुभएको छ । ७० पृष्ठको पुस्तकमा ३४५ स्लोक बनाएर लघुकाब्यलाई पर्णता दिइएको छ ।

यसअघि गत बर्ष शाक्यले युगकवि सिद्धिचरणका कालजयी रचनाहरूको समीक्षा गरिएको पुस्तक ‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’ बजारमा ल्याउनुु भएको थियो । सो पुस्तकले बजारमा राम्रै चर्चा पाएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...