back
Naima

सरकार स्थायी संरचना हो भनी आभाष दिन नसक्दा व्यवस्थामाथि प्रश्न उठ्यो’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार स्थायी संरचना हो भनी आभाष दिन नसक्दा नेपालको व्यवस्थामाथि प्रश्न उठेको बताए । बिहीवार काठमाडौंमा आयोजित ‘सङ्घीयताको कसीमा तहगत अन्तरसम्बन्ध’ छलफल कार्यक्रममा बोल्दै उनले प्रदेश र संघमा नेतृत्व परिवर्तन हुँदा योजना नै परिवर्तन गर्नाले सरकार स्थायी संरचना भन्ने आभास नहुने बताएका हुन् ।

उनले भने, ‘योजना बनाउँदा अगाडिको सरकारको योजना फालिहाल्ने होइन त्यसलाई निरन्तता दिनेगरी आफ्नो पाला के थप्ने हो थपी परिपार्जन गर्ने हो । सरकार एउटा स्थायी संरचना हो भनि पुष्टि गर्नुपर्छ । सरकार स्थायी संरचना हो यहाँ व्यक्ति पो परिवर्तन हुन्छ, नेता, नेतृत्वमात्र परिवर्तन हुन्छ भन्ने आभास नलिएर नै नेपालको व्यवस्थामाथि प्रश्न उठिरहेको छ । माथी संघका पनि त्यही समस्या छ ।’

उनले प्रदेश सरकारले निश्चित लक्ष्य लिएर काम गर्नुपर्ने बताए । यसका साथै उनले संघीयता कार्यान्वयनको प्रभावकारिताको लागि अन्तरप्रदेश परिषद्लाई व्यवस्थित गनुपर्ने बताए ।
‘हाम्रो पहिला चाहीं संघीयता कार्यान्वयनको लागि प्रभावकारी भमिका खुल्नुपर्ने के छ भने अन्तरप्रदेश परिषद्लाई व्यवस्थित गरौं । यसलाई कानून सम्मत गरौ । कानून बनाई व्यवस्थित गरौ । जनशक्तिको व्यवस्थापन गरौ । मुख्यमन्त्री नहुँदा सिधै अन्तरप्रदेश परिषदको सचिवालयमा गएर आफ्नो समस्या भन्न तलका प्रमुखले त्यही गएर भन्नुपर्छ,’ उनले थप भने । साथै उनले संघीयतालाई सफलतापूर्वक कार्यान्वयन गर्नको लागि अन्तरसरकारी समन्वय र त्यसलाई व्यवस्थापन गर्ने ऐनको जरुरी भएको पनि बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...