back
himalayan life

अध्यादेशमा प्रतिपक्षीले काँडैकाँडा देखे, सरकारले फूलै फूल देखेको छ : मन्त्री गुरुङ

यो अध्यादेश फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार भने जस्तो हो । उहाँहरुले काँडैकाँडा मात्र देख्नु भएछ हामीले फूलै फूल देख्या छौ ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले जारी गरेको अध्यादेशविरुद्धमा प्रतिपक्ष भएपछि विरोध गर्नुपर्छ भन्ने सोचले मात्र विरोध गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो अध्यादेश फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार भने जस्तो प्रतिपक्षले काँडैकाँडा मात्र देखे सरकारले फूलै फूल देखेको बताए ।

उनले भने, ‘नेपाल सरकारले जारी गरेको अध्यादेश बारे छलफलको क्रममा ७ जना मान्यहरुले आफ्नो भनाई राख्नु भएको छ ।

सबैभन्दा पहिला म के अनुरोध गर्न चाहान्छु भने अघिल्लो पटकको अध्यादेशको यसै छलफलमा बोल्न आउने यी धेरै मान्यहरु सत्ता पक्षमा हुनुहुन्थ्यो खनि यही अध्यादेशको बारेमा कसरी वकालत गर्नु भएको थियो त्यो हेरेपछि प्रष्ट हुन्छ । त्यसकारण यो अध्यादेश फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार भने जस्तो हो । उहाँहरुले काँडैकाँडा मात्र देख्नु भएछ हामीले फूलै फूल देख्या छौ । प्रतिपक्षमा हुनुभएका दलहरुसँग बल त हुन्छ विरोध गर्ने तर विषय नै पाउनु भएन कहाँ र कुन दफामा विरोध गर्ने भनेर, उहाँहरुको अभिव्यक्तिबाट मलाई त्यस्तै लाग्यो । विरोध गर्नुपर्छ भनेर गर्नुभयो त्यति हो ।’

यसको साथै, उनले आज सुशासन कायम गर्ने कुरा, सार्वजनिक सेवालाई प्रवाह गर्नुपर्ने कुरा आजको दिनमा अत्ति आवश्यक भएको हुनाले राष्ट्रिय र प्रतिनिधि दुवै सदन नचलेको बेला अध्यादेश मार्फत ल्याएको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२...

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५७

काठमाडौं । फिफा विश्वकप २०२६को सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक...

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४०

रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि...

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

वि.सं.२०८३ असार ४ बिहीवार १७:१६

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का...