back

नेशनल प्याब्सनको अध्यक्षमा गीता राणा क्षेत्री निर्वाचित

काठमाडौं- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को राष्ट्रिय महाधिवेशन वीरगन्जमा सकिएको छ । महाधिवेशनले गीता राणा क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।

वीरगन्जमा सकिएको महाधिवेशनले ज्ञानेन्द्र मोहन भट्टराई, सुर्य बहादुर अधिकारी, बृजेन्द्र मिश्र, सुबोध डाँगी, कमल बहादुर सिंहलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ ।

यस्तै उपाध्यक्षमा तिलक बहादुर चौहान, कुमार बहादुर भट्टराई, डम्बर बहादुर कार्की, कुसुम रानाभाट, कृष्ण कुमार उप्रेति, धर्मराज रेग्मी, डा नन्दन यादव चयन भएका छन् ।

यसैगरी, महासचिव पदमा प्रताप बहादुर थापा र कोषाध्यक्ष पदमा कुबेर बस्नेत चयन भएका छन् । त्यस्तै कृष्ण प्रसाद पौडेल, बम देव न्यौपाने उप महासचिव पदमा चयन भएका छन् । त्यस्तै सहकोषध्यक्ष पदमा महेन्द्र पुन र शिवदत्त तिवारी चयन भएका छन् ।

सचिव पदमा अलि महमद अँसारी, राजु रोकाया, राजु पाण्डे, बिक्रम ढुकुछु, प्रकाश गैरे, इन्द्र देव शाह, सन्त बहादुर तामाङ्ग, चुडामणी बुढाथोकी, श्याम बहादुर कुँवर, तेन्जी भोटिया निर्वाचित भएका छन्।

साथै, सदस्यको रूपमा राम प्रसाद अधिकारी, काशीनाथ कोइराला, रामप्रसाद पाण्डे, रविन प्रसाद पौडेल, चन्द्र नारायण मण्डल, राज कार्की, रामकृष्ण विक, मेतिबुल राईन, श्याम पाकी ९कौनी०, युवराज शाही, गायत्री राना, खेमराज कोइराला, सिता चौधरी, रामबाबु प्रसाद कुशवाहा, रमेश अधिकारी, निता श्रेष्ठ, रामबाबु सिंह कोईरी, ई।विनय श्रेष्ठ, नरायणा प्रसाद ढकाल, राजेश्वर तिवारी, नरेश अचार्य, जीत बहादुर केसीलगायतका नाम पनि सदस्यको रूपमा चयन भएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...