back

त्रिविका कार्यकारी निर्देशक र पदाधिकारीको पारिश्रमिक विषयमा आपत्ति

nactional life

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका पूर्वसभापति रामनारायण बिडारीले त्रिभुवन विश्वविद्यालयमा तीन जना कार्यकारी निर्देशक र अन्य पदाधीकारीको पारिश्रमिक, सेवा एवम सुविधाका विषयमा असहमति राखेका छन् ।

सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरुसँग छलफलमा उनले तोकिएबमोजिम भनेर पारिश्रमिक सेवा सुविधा राख्दा भ्रष्टाचार हुने बताए ।

उनले भने,‘तीन जना कार्यकारी निर्देशक र अन्य पदाधीकारीको नियुक्ति काम कारबाही पारिश्रमिक सुविधा र सेवाको अन्य सर्तमा तोकिए बमोजिम हुने छ भन्ने छ । भ्रष्टाचार हुने ठाउँ यही हो । सिद्धान्तले संसदको कानुन बमोजिम बाहेक राज्य कोषबाट खर्च गर्न पाइदैन् भन्ने छ । विश्वविद्यालयलाई राज्यकोषबाट अनुदान दिन्छ सरकारले, त्यो रकम सबै आफ्नो मनपरी खर्च गर्न पाउने भएकी भएनन् ? कार्यकारीको हैसियत सचिव सरह हुनेछ, सरकारको प्रथम श्रेणीको अधिकृत सरह हुने छ भन्या होइन, राज्य कोष कसरी खर्च हुन्छ, भ्रष्टाचार कसरी हुन्छ भन्ने यहाँबाट थाहा हुन्छ ।’

उनले निर्देशिका सचिवले मन्त्रीले बनाउने कारण घुस खान र खुवाउनको लागि पनि निर्देशिका फेर्ने गरेको बताए । उनले भने,‘उहाँ घुस खानको लागि निर्देशिका बनाउने गर्छन् । घुस खुवाउनको लागि पनि निर्देशिका फेर्ने गर्छन् । आफ्नो मान्छेको प्रोमोसन गर्न पनि निर्देशिका फेर्छन् । तर नियमावली फेर्न अलि गार्यो छ । क्याबिनेटमा जान्छ प्रधानमन्त्री सम्म मुछिनुहुन्छ । निर्देशिका त सचिवले ,मन्त्रीले बनाउछ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु...

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२१

काठमाडौं । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै...

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०९

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक...

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

वि.सं.२०८३ जेठ १८ सोमवार १८:४६

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई...

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

वि.सं.२०८३ जेठ १८ सोमवार १८:३८

जनकपुर । चुरे पहाडको संरक्षणका लागि चुरे तथा वनजंगल संरक्षण...

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...